काठमाडौंँ, १७ माघ : बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ
नारायण ढुङ्गाना । काठमाडौँ, १७ माघ : “कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ”, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाउनुभयो । कतिबेला राम्रो कुरा गर्ने र
नेपालगञ्ज, १७ माघ : नेपालगञ्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्जमा चिडिमारलाई चरा मार्ने जाति भनेर चिनिन्छ ।

काठमाडौँ, १६ माघ : गत वर्ष दिवङ्गत हुनुभएका संविधानसभाका पूर्वसदस्य शिक्षासेवी डा बाबुराम पोखरेलको स्मृतिमा उहाँको परिवारले रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । डा बाबुराम पोखरेल स्मृति समाजद्वारा
काठमाडौँ, १६ माघ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालय सचिवस्तरीय
नवीन नेपाली । नारायणपुर, १६ माघ : विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो । ती दलसँग आन्दोलनको विकल्प
नारायण ढुङ्गाना । काठमाडौंँ, १६ माघ : सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम
अशोक घिमिरे । काठमाडौँ, १५ माघ : विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको
लहान, १५ माघ : अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी
कृष्णनगर, १५ माघ : कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ । विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ ।