धर्म/संस्कृति/चाडपर्व

कालीगण्डकीमा भक्तजनको घुइँचो

पर्वत, १ माघ : मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण शुरु हुने भएकाले आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान

रिडीमा भक्तजनको भीड

पाल्पा, १ माघ : कालीगण्डकी नदीको रिडीमा स्नान गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । माघेसङ्क्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्दा पूण्य हुने जनविश्वासले मानिस कालीगण्डकी नदीको स्नान गर्न पुग्दा

हलेसी मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ, १ माघ : धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा

तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै

अजयकुमार साह । धनुषा, १ माघ : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति,

कहाँ पाउनु तरुल र कन्दमूल ? ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

ध्रुवसागर शर्मा । गलेश्वर, १ माघ : माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको

थारू संस्कृति युवापुस्तामा हस्तान्तरण

भरतपुर, १ माघ : चितवन थारू समुदायको बसोबास भएको जिल्लाका रुपमा चिनिन्छ । यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन्

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन, १ माघ : पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा सोमबार बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास

नाइके छानेर माघी पर्व मनाइँदै

काठमाडौँ, १ माघ : थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन, ३० पुस : पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश

संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

किरण पौड्याल । इलाम, ३० पुस : केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.