तुलसीपुर, ३० पुस : जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन्
बर्दिवास, २९ पुस : मिथिला क्षेत्रमा तिलासक्रायत भनिने माघे सङ्क्रान्ति पर्वले मिथिलानी (मिथिलाका नारी, गृहिणी) लाई कामको चटारोले छोपेको छ । पर्वका लागि तिल, चिउरा र मुरीकालाई (लड्डु) बनाउने तयारीमा
चितवन, २९ पुस : पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु
काठमाडौँ, २८ पुस : परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज
बर्दिवास, २८ पुस : माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने
काठमाडौँ, २७ पुुुस : नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगत्गुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरले आज पत्रकार सम्मेलन गरी आगामी माघ २६
काठमाडौँ, २५ पुस : राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ
ललितपुर, २५ पुस : गतवर्ष मनाइएको खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ । ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ र गुठी संस्थान ललितपुर शाखा आगामी वर्ष पनि जात्रा
नारायणी रजौरे । दाङ, २५ पुस : युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको
काठमाडौँ, २४ पुस : बौद्ध फूलबारीस्थित शेचेन शेडूप लिङ्ग शाक्या थारिग गुम्बामा करीब एक हजार ५०० स्वदेशी तथा विदेशीले सामूहिक रुपमा बुद्ध दर्शन र साहित्यका माध्यमबाट समाजमा शान्ति र भ्रातृत्व