भादगाउँ, २ माघ : भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु ( माछा मार्न दिइने) जात्रा गए रातिदेखि शुरु भएको छ । सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे
पूर्णप्रसाद मिश्र । काठमाडौँ, १ माघ : पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई आज माघे (मकर) सङ्क्रान्ति पर्व देशभर मनाइयो ।
दमौली, १ माघ : तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा आज पाँच लाख भक्तजनले मेला भरेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देशका विभिन्न
भक्तपुर, १ माघ : ऐतिहासिक एवं प्रसिद्ध नवदुर्गाको माछा मार्ने अर्थात न्यालाकेगु जात्रा शुरु भएको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी, वापे पाछाय्किगुबाट जात्रा शुरु भएको हो । हरेक वर्षझै नवदुर्गा
काठमाडौँ, १ माघ : धर्मगुरु चमेली वाइजी, मच्छिन्द्रनाथका पुजारी कपिल बज्राचार्य र वरिष्ठ समाजसेवी दयानिधि गौतमलाई आज सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले पृथ्वीनारायण शाहको २४५औँ स्मृति
प्रेम रौले । बाजुरा, १, माघ : सुुदूरपश्चिम प्रदेशका अधिकांंश जिल्लामा माघी पर्वकोे रौनकता छाएको छ । उक्त पर्वमा विवाह गरी गएकी दिदीबहिनी र आफन्तलाई मिठो मसिनो खाने कुरा दिने र भेटघाट
काठमाडौँ, १ माघ : मुलुकका विभिन्न भागमा स्थायी घर भई काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो राष्ट्रिय महान् चाड माघे सङ्क्रान्ति भव्यरुपमा मनाएका छन् । नेपाल मगर सङ्घद्वारा माघे
जाजरकोट, १ माघ : परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ
भादगाउँ, १ माघ : माघे संक्रान्तिका अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले आज सम्यक दान पर्व सम्पन्न गरे । लिच्छवी कालदेखि चल्दैआएको मानिने सम्यक दान पर्व बौद्ध धर्मावलम्बीहरुको मौलिक पर्व हो ।
गाईघाट, १ माघ : आज माघे सङ्क्रान्ती पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ती मेला शुरु भएको छ । परम्परागत रुपमा लामो समयदेखि प्रत्यक वर्ष