काठमाडौँ, १८ माघ : गृहमन्त्री रामबहादुर थापाले बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । नेपालका लागि साउदी
काठमाडौँ, १६ माघ : गोकर्णेश्वर नगरपालिका–८ डाँडागाउँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बौद्ध धर्मावलम्बीको भीड बढ्न थालेको छ । धार्मिक सहिष्णुताको नमूना प्रस्तुत
आदित्य दाहाल/कुमार चौलागाईं । काठमाडौँ (साँखु), ८ माघ : माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको
विमलबहादुर विष्ट । डोटी, ७ माघ : ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ ।
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ७ माघ : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत

भक्तपुर, ७ माघ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल
काठमाडौँ, ६ माघ : प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा
धनुषा, ६ माघ : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ । माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका
गोपालप्रसाद बराल । बर्दिवास, ५ माघ : ‘खाजा खाउँ’लाई, सनेस (कोसेली) पनि पठाउँ लाई नै ।’ अहिले महोत्तरीसहितको मिथिला क्षेत्रमा तील, चिउरा र मुरीबाट बनेका लाई(लड्डू) को प्रयोग बढ्दो छ । तिलासक्रायत
काठमाडौँ, ४ माघ : राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली