धर्म/संस्कृति/चाडपर्व

पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

काठमाडौँ, ३ फागुन : नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ ।

मातापिताको पूजा समारोह

जनकपुरधाम, २ फागुन : संस्कार, संस्कृति र जीवनशैलीको पहिचान बढाउने उद्देश्यले आमाबुबाको पूजन समारोह आयोजना गरिएको छ । राधाकृष्ण योग सेवा केन्द्र जनकपुरधामद्वारा आयोजित सो समारोहमा करीब ५०० एक आमाबुबालाई

धङ्गे नाचको संरक्षणमा जुटे युवा

सर्जना कार्की । रुकुम (पूर्व), १ फागुन : छमछम बज्ने सितारा हाली बुनेको कालो मखमलको चोली, घुँडासम्म आउने मखमलकै शुरुवाल, टाउकोमा सेतो पगरी अनि रङ्गीचङ्गी धागोबाट बुनेका फूलका थुङ्गाजस्तै देखिने लहरा पगरीबाट

चचा नृत्यको विशेषता

काठमाडौँ, २९ माघ : नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

चितवन, २९ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा रहेको महेश सन्यास आश्रमले आयोजना गरेको विराट ज्ञान महायज्ञलाई

तराई/मधेशमा कष्टकर ‘राहु पूजा’ मनाइयो

सप्तरी, २७ माघ : दुसाध अर्थात् पासवान जातिको दलित पुजारी राखेर हरेक वर्ष तराई/मधेशमा मनाइने ‘राहु पूजा’ आज सप्तरीमा मनाइएको छ । सुरुङ्गा नगरपालिका–५ कुशहामा कष्टपूर्ण र दुस्साहसपूर्ण ढङ्गले मनाइने

हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ, २७ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी मनाइँदै

काठमाडौँ, २७ माघ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी

धरान, २६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव

धार्मिक पर्यटनका लागि शिव सर्किट निर्माण गर्ने

रमेश गिरी । भक्तपुर, २५ माघ : धार्मिक पर्यटनको विकासका लागि सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गर्ने भएको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने मूलनाराका साथ नगरपालिकाले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.