वीरगञ्ज, १९ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ
जमुना धमला । काठमाडौँ, १९ फागुन : पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु,
काठमाडौँ, १८ फागुन : मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यले आजदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषक हुनुभएको छ । काठमाडौँका विभिन्न १८ वटा बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ वटा
काठमाडौँ, १८ फागुन : पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा
वीरगञ्ज, १८ फागुन : नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ । फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर
रुपन्देही, १८ फाुगन : बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरुले प्रवज्या लिएका हुन् ।

काठमाडौँ, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ ।
नवलपरासी, १७ फागुन : मुस्लिम समुदायको बाहुल्यता रहँदै आएको नेपालकै पुरानो ऐतिहासिक मदारबाबा मेला पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । नवलपरासीमा प्रत्येक वर्ष लाग्ने
मोहन पौडेल । परासी, १६ फागुन : आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम
जमुना धमला । काठमाडौँ, १५ फागुन : पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ