धर्म/संस्कृति/चाडपर्व

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, १५ फागुन : वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र

बर्मा देखि शान्ति खोज्दै लुम्बिनीमा

नीरा गौतम । रुपन्देही, १५ फागुन : म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु

सुनकोटको लेकसम्म पुग्न तीन किलोमिटर सिँढी बन्दै

रीता लामा । घोराही, १४ फागुन : ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पाण्डवेश्वर महादेव मन्दिरबाट सुनकोटको लेक पुग्ने सिँढी बनाइने भएको छ । धार्मिक एवं प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको सुनकोटको

देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन

काठमाडौँ, १४ फागुन: चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ

अश्वमेध महायज्ञ फागुन १९ गतेदेखि वीरगञ्जमा

काठमाडौँ, १३ फागुन (रासस) ः वीरगञ्जको आदर्शनगर रङ्गशालामा यही फागुन १९ गतेदेखि अश्वमेध गायत्री महायज्ञ आयोजना हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन

एक लाख धार्मिक पर्यटक भित्र्याइने

बनियानी, १३ फागुन : झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र

लुम्बिनीमा प्रवज्या शिविर शुरु

रुपन्देही, १२ फाुगन : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि प्रवज्या शिविर शुरु भएको छ । तेईस दिनसम्म चल्ने शिविरमा एकै पटक एक हजार ११९ जनाले प्रवज्या लिने कार्यक्रम छ । शिविरअन्तर्गत

स्वस्थानी व्रत सम्पन्न

काठमाडौँ, ८ फागुन : हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक

हनुमानघाटमा माधवनारायणको व्रत सम्पन्न

भादगाउँ, ७ फागुन : भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको

महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, ७ फागुन : पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.