धर्म/संस्कृति/चाडपर्व

गायत्री महायज्ञ सम्पन्न, ६० हजार श्रद्धालु भक्तजनद्वारा हवन

वीरगञ्ज, २२ फागुन : वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१

शिवालयमा भण्टाको भार बेचेर राम्रो आम्दानी

बर्दिवास, २१ फागुन : यसपालिको महाशिवरात्रि पर्वमा महोत्तरी जिल्लाका शिवालयमा भण्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक÷एक भाटा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै किसानले राम्रो आम्दानी गरेका

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआजा, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी

हलेसीमा दर्शनार्थीको भीड

खोटाङ, २० फागुन : त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

भादगाउँ, २० फागुन : महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने

गलेश्वरधाममा भक्तजनको भीड

गलेश्वर, २० फागुन : महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको

जलेश्वरनाथ मन्दिरमा भक्तजनको भीड

गौशाला, २० फागुन : महाशिवरात्रि पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर र जिल्लाका सबै शिवालयमा आज भक्तजनको भीड लागेको छ । महोत्तरीको जलेश्वर राजा

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ, २० फागुन (रासस): फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा

पाँच वर्षमा वैदिक राष्ट्रको आधार बनाइने

काठमाडौँ, १९ फागुन : तीनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले ध्यान, योगका माध्यमबाट देशमा सात्विक शक्तिको विस्तार गरी पाँच वर्षभित्र वैदिक राष्ट्रको आधार तय गर्ने निष्कर्ष निकालेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.