वीरेन्द्र कर्ण वीरगञ्ज, २८ फागुन : शिव मठ पर राम खेलैए होली… वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको
काठमाडौँ, २८ फागुन : चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु
काठमाडौँ, २७ फागुन : नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता
गौशाला, २६ फागुन : मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज महोत्तरी सदरमुकाम जलेश्वरमा स्वागत गरिएको छ । बुधबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्निकुण्डका किशोरीजीको डोलाका
काठमाडौँ, २६ फागुन : नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय
गोरखा २३, फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म पूजाको
ज्ञानेन्द्र न्यौपाने । रसुवा,२३ फागुन : हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ । गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि

मोहन पौडेल । परासी, २३ फागुन : नवलपरासीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजेन्द्रमोक्ष धाम पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिवेणीधामको रुपमा समेत परिचित यस तीर्थस्थलमा पछिल्लो
अजयकुमार साह । धनुषा, २२ रासस : मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ
काठमाडौँ, २२ फागुन : महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त