
ध्रुवसागर शर्मा । गलेश्वर, १५ चैत : विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु
काठमाडौँ, १० चैत : सामूहिक चेतना अभिवृद्धिका लागि आज साँझ ५ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरुचेला परम्पराबाट चल्दै आएको सो ध्यान ओझेलमा
खलङ्गा, ७ चैत : कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम
हिमाशु चौधरी । जनकपुरधाम, ७ चैत : समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो ।
भक्तपुर, ६ चैत : भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पु¥याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व आज साँझबाट सम्पन्न भएको
कृष्णराज गौतम । काठमाडौँ, ६ चैत : चाबहिलस्थित चारुमती बुद्ध विहारमा फागु पूर्णिमामा आज बौद्ध धर्मावलम्बीले विशेष पूजा गरेका छन् । बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि तत्कालीन कपिलवस्तुका राजा शुद्धोदनले उनलाई

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ चैत : प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाइयो । वसन्त
ठिनी, ६ चैत : नेपालका अल्पसङ्ख्यक आदिवासी थकाली समुदायले मङ्गलबारदेखि परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु गरेका छन् । मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका, म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम

रमेश गिरी । भक्तपुर, ५ चैत : “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायाला” नेवारी भाकाको यो गीतको अर्थ “भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न