धर्म/संस्कृति/चाडपर्व

मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

वीरगञ्ज, २५ चैत : मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती

चैत्र नवरात्र शुरु, शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, २३ चैत : चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा

शनिबारदेखि नयाँ संवत्सर शुरु हुँदै

काठमाडौँ, २२ चैत : चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर शुरु हुँदैछ । शनिबार बिहानीको सूर्र्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर शुरु हुने नेपाल

चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा सम्पन्न

काठमाडौँ, २२ चैत : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका

नेवार समुदायको पाँहाचहेँ पर्व

काठमाडौँ, २२ चैत : देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचहेँ पर्व मनाएका छन् । पाँहाचहेँ नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी

यसवर्ष बिस्केटको रथ दिउँसो तान्ने

भक्तपुर, २२ चैत : आगामी २७ गतेबाट भक्तपुरबाट शुरु भई नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् । हरेक वर्ष ढुङ्गा हानाहान

बिस्केट जात्रा दुई चरणमा

कृष्णराज गौतम । काठमाडौँ, २१ चैत : टोखामा यस वर्षको बिस्केट जात्रा आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको

पशुपति क्षेत्रमा वत्सलेश्वरी पूजा एवं जात्रा शुरु

काठमाडौँ, २० चैत : पशुपति क्षेत्रमा वत्सलेश्वरीको पूजा एवं जात्रा शुरु भएको छ । बुधबार बेलुकी पशुपतिनाथ मन्दिर मुनिको वाग्मती किनारस्थित वत्सलेश्वरी मन्दिरमा कुमारी बच्चा (कुम्ह मचा) को पूजा गरिने

चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ, २० चैत : पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । तीन तले उक्त मन्दिरको तल्ला दुई तलाको काम सम्पन्न भइसकेको छ । माथिल्लो

बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

भक्तपुर, १८ चैत: नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.