धर्म/संस्कृति/चाडपर्व

सुदूर पहाडमा बिसु पर्वको रौनक

बैतडी, १ वैशाख : आज नयाँ वर्र्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।

पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

दमक, १ वैशाख : नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच

जात्रामय बन्यो भक्तपुर, बिस्केट जात्रामा हजारौँको भीड

भक्तपुर, १ वैशाख : नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराँैको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि

आदिनाथको मूर्तिको खटजात्रा

काठमाडौँ, ३० चैत : काठमाडौँको दक्षिणी भेग चोभार डाँडामा रहेको आदिनाथको मूर्तिको आज खटजात्रा गरिएको छ । एकसाता अगाडि महास्नान गराइएको उक्त मूर्तिलाई चैतेदशैँका दिन दोभानमा बाजागाजासहित लगेर पूजा गर्ने

चैतेदशैँ र रामनवमीको अवसरमा देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३० चैत : चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली,

लिच्छविकालीन बिस्केट जात्रा शनिबारदेखि

काठमाडौँ,२८ चैत : आगामी शनिबारदेखि टोखा नगरपालिकामा लिच्छविकालीन बिस्केट जात्रा शुरु हुने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष देवराज डङ्गोलले मेला व्यवस्थित र मर्यादित बनाउनका लागि

देवघाटमा अष्टधातुबाट शिवमूर्ति

काठमाडौँ, २८ चैत : चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्नका लागि धातु र अर्थ सङ्कलन गर्न अभियान चलाइएको छ । अष्टधातुबाट ३० फिट अग्लो शिवको

भक्तपुरमा आजबाट बिस्केटजात्रा शुरु

रमेश गिरी भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक महत्व बोकेको यहाँको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केटजात्रा आजदेखि भव्य रुपमा मनाइँदैछ । आज बिहान भैरबनाथको

रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

ललितपुर, २७ चैत : सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री

जब साँझ पर्छ, अनि थिमि नाच्छ

रमेश गिरी । भक्तपुर, २६ चैत : हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु: अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.