
सुभानु आचार्य । ललितपुर, २० वैशाख : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट
रुपन्देही, १७ वैशाख : २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस
खलङ्गा, १० वैशाख : जुम्ला जिल्लाको पम्परागत हुड्के नाच हराउँदै गएको छ । जुम्लालगायत अन्य जिल्लामा पनि विवाह, व्रतबन्धलगायत समारोहमा पञ्चैबाजासँगै हुड्के नाच पनि निकै प्रचलनमा थियो । पछिल्लो समय
काठमाडौँ, ८ वैशाख : चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको
काठमाडौँ, ७ वैशाख : रातो मछिन्द्रनाथको जात्राको शुरु दिन आज महास्नान सम्पन्न भएको छ । गत वर्षहरुमा जस्तै आज पनि वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरिएको हो । महास्नान भन्नाले
कृष्णराज गौतम काठमाडौँ, ६ वैशाख (रासस) ः प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला
भक्तपुर, ५ वैशाख : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न भएको छ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज

काठमाडौँ, ३ वैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई लगनटोलमा रहेकी आमा (माँ सीमा)लाई तीन पटक घुमाइएको छ । सोमबार हनुमानढोकाबाट लगनटोल पु¥याइएको रथलाई आज दिनभर पूजा एवं
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३ वैशाख : चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तामाङ समुदायले प्रत्येक वर्ष चैत्र

वासुदेव पौडेल पोखरा, ३ वैशाख : पोखरा महानगरपालिका–३१ स्थित पचभैया कोट देउराली महाभारतकालीन शक्तिपीठ हो । युधिष्ठिरसहित उनका पाँच भाइ गुप्तवासका क्रममा यही स्थानमा एक रात बिताएको र देउराली देवीको