धर्म/संस्कृति/चाडपर्व

सातु, सर्वत खाएर मनाइयो अक्षय तृतीया

काठमाडौँ, २४ वैशाख : वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात्

मुस्लिम धर्मावलम्बीको रमदान व्रत शुरु

काठमाडौँ, २४ वैशाख : मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले

गीताले मानिसलाई कर्तव्य सिकाउन खोजेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २३ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताउनुभएको छ

जौको सातु र सर्वत खाई मनाइँदै अक्षय तृतीया, विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने

काठमाडौँ, २३ वैशाख : वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै

रमजान पर्व मङ्गलबारदेखि

विराटनगर, २३ वैशाख : इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३।४३

साँझ ६ बजेर ९ मिनेटको साइतमा मच्छिन्द्रनाथ रथारोहण

ललितपुर, २२ वैशाख : सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज साँझ ६ बजेर ९ मिनेटमा रथारोहण गरिएको छ । ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित

गोकर्णमा मानदेवकालीन कान्तिभैरव जात्रा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २१ वैशाख : राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा शुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन

पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरव

वासुदेव पौडेल । पोखरा, २१ वैशाख : पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान

आमाः संसारकै सबभन्दा महान्

काठमाडौँ, २१ वैशाख : वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

रसुवा, २० वैशाख : गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.