गाईघाट, २५ माघ : उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन
जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, २४ माघ । यहाँका लोकसंस्कृति अनुसन्धाता तुलसी प्रवास निरन्तर लोकसंस्कृतिको संरक्षण र अनुसन्धानमा जुट्नु भएको छ । “मौलिक संस्कृति बाँचे मात्रै आफ्नो पहिचान जीवन्त हुन्छ” भन्दै स्याङ्जा भीरकोट
वीरगञ्ज, २४ माघ : नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव हुँदा पर्साको पोखरिया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तित देखिनुभएको छ ।
घोराही, २४ माघ : दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने
काठमाडौँ, २३ माघ : धार्मिक पर्यटन प्रवद्र्धन गर्न पशुपतिनाथ, गोकर्णेश्वर महादेव, शैलमतेश्वरलगायत ६४ शिवलिङ्गलाई जोडेर शैव परिपथ निर्माण गरिने घोषणा भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक
काठमाडौँ, २३ माघ : सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ,

काठमाडौँ, २२ माघ : तामाङ समुदायले हिजो राति कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाएका छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

चितवन, २२ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज
काठमाडौँ, २२ माघ : गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । विगतमा एक हजार २०० यात्री हज गर्न
चितवन, २१ माघ : पवित्र तीर्थस्थल देवघाटमा मङ्गलबारदेखि विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी