ललितपुर, २३ पुस : रातो मछिन्द्रनाथको जात्राका लागि आवश्यक पर्ने वेत स्वदेशमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने वाध्यता रहेको छ । जात्राका लागि आवश्यक सामग्री जुटाउँदा सबैभन्दा गाह्रो महावेत ल्याउन हुने
भरतपुर, २२ पुस : थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ
काठमाडौँ, २२ पुस : पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने
सिवी अधिकारी । काठमाडौँ, २१ पुस : छिटको फरिया, मखमली चौबन्दी चोलीमा सजिएर टुँडिखेलमा कम्मर मर्काउँदै (सिली नाच्दै) थिइन् खोटाङ सिमपानीकी कल्पना राई । शिरमा श्रीबन्दी, श्रीफूल अनि चेप्टे सुन, नाकैमा ढुङ्ग्री

जमुना गजुरेल । विदुर, २१ पुस : पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगङ्गा नदीको सङगमस्थललाई नेपालको महत्वपूर्ण श्राद्ध तीर्थस्थल मानिन्छ । आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती (उत्तरगया) मा पितृमोक्षका लागि श्राद्ध गर्नेको
नीरज गौतम । नेपालगञ्ज, २१ पुस : ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ सखी अइ हो माघके पिली गुरीगुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे
चितवन, १६ पुस : मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् । धार्मिक सेवा
भोजराज कार्की । सोलुखुम्बु, १६ पुस : कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि
बैतडी, १५ पुस : बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा
सञ्चिता घिमिरे । काठमाडौँ, १५ पुस : गाउँमा ल्होसार नमनाएको वर्षौं बित्दासमेत लमजुङकी रीता गुरुङले गाउँमा ल्होसार मनाएको बिर्सनुभएको छैन । ल्होसार शुरु हुनुभन्दा केही दिन पहिलेबाट नै गाउँमा उल्लास छाउथ्यो ।