धर्म/संस्कृति/चाडपर्व

मच्छिन्द्रनाथको रथ जात्राको तयारी

ललितपुर, ३ पुस : बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो

सात गाउँले जात्राको महत्व बढ्दै

काठमाडौँ, २ पुस : कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइँदै छ ।  उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ,

योगी नरहरिनाथ ट्रष्टद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौँ, २९ मङ्सिर : बौद्धधर्म र संस्कृतिको उत्थानमा विशेष योगदान पु¥याएवापत आज विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वमन्त्रीद्वय बुद्धिराज बज्राचार्य र डम्बरनारायण यादव तथा धर्म गुरु ठाकुरप्रसाद

थिमिमा नवदुर्गा नाच प्रदर्शन हुने

भादगाउँ, २८ मङ्सिर : दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको

सिस्नो खोस्ने मेला शुरु

बलेवा, २६ मङ्सिर : बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबार रातिदेखि शुरु भएको छ । ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन

रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

सञ्चिता घिमिरे । ललितपुर, २६ मङ्सिर : सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन

मटकोर विधि सम्पन्न

जनकपुरधाम, २५ मङ्सिर : सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् राम

सीताराम विवाह महोत्सवको रौनक

हिमांशु चौधरी । जनकपुरधाम, २५ मङ्सिर : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन्

विवाह पञ्चमी महोत्सव पाँचौं दिन आज मटकोर विधि

धनुषा, २५ मङ्सिर : जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो

विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव सम्पन्न

धनुषा, २४ मङ्सिर : जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.