धर्म/संस्कृति/चाडपर्व

व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली, २३ मङ्सिर : वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८

विवाहपञ्चमी महोत्सव शुरु

धनुषा, २१ मङ्सिर : जनकपुरमा धुमधामसँग सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु भएको छ । विवाहपञ्चमी अन्तर्गत आज पहिलो दिन जनकपुर नगर परिक्रमा गरिएको छ । परिक्रमाका क्रममा राम

ऐतिहासिक शिवालय क्षेत्र ओझेलमा

जाजरकोट, २१ मङ्सिर : यहाँको भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिवालय क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले निकै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । जाजरकोट जिल्लाको, स्थानीय परम्परा, लोकसंस्कृति र इतिहाससँग प्रत्यक्ष

विश्व शान्तिका लागि गुरुकूल सम्मेलन

काठमाडौँ, २१ मङ्सिर : विश्वव्यापीरूपमा बढ्दै गएको तनाव, नकारात्मकता, प्रदूषण, राष्ट्र राष्ट्रका बीचको वैमनस्यता, वेमेल, अहङ्कार र प्राकृतिक नियमको उल्लङ्घनका कारण बढ्दै गएको सामाजिक असुरक्षा, हिंसा र गरीबीलाई अन्त्य गरी

पशुपतिलगायत देशभरका शिवालयमा छरियो शतबीज

काठमाडौँ, २० मङ्सिर : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण

पशुपतिलगायत शिवालयमा दीपदान गर्ने भक्तजनको भीड

काठमाडौँ, १९ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन

एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

काठमाडौँ, १९ मङ्सिर : बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका

दिवंगत पितृका नाममा दीपदानगरि बालाचतुर्दशी पर्व मनाईदैँ

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १९ मङ्सिर : पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व

विवाहपञ्चमीको रौनक बढ्दै, संपूर्ण तयारी पुरा

हिमांशु चौधरी । जनकपुरधाम, १८ मङ्सिर : यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन्। महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

सञ्चिता घिमिरे । ललितपुर, १८ मङ्सिर : रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.