धर्म/संस्कृति/चाडपर्व

एक महीने आदिनाथको मेला सम्पन्न

काठमाडौँ, ७ मङ्सिर : काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महीनासम्म चलेको आदिनाथको मेलामा करीब दुई लाखले अवलोकन गरी सम्पन्न भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि एक महीनासम्म सञ्चालन भएको उक्त

मिथिलाञ्चलमा सामा चकेवा पर्व सम्पन्न

गौशाला, ७ मङ्सिर : मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व

सामाचकेवा पर्व सम्पन्न

बर्दिवास, ७ मङ्सिर : महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर

लुम्बिनीमा कथिन दान उत्सव सम्पन्न

रुपन्देही, ६ मङ्सिर : बौद्ध परम्पराअनुसार पवित्र ‘कथिन’ उत्सव आज लुम्बिनीमा सम्पन्न भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको

प्रेम र आत्मीयताको सन्देश दिदैं सामाचकेवा

गोपालप्रसाद बराल । बर्दिवास, ६ मङ्सिर : ‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे… हमर भैया …(फलना) भैया , दौडि –दौडि मुझाव हे..!!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको

कमला नदीमा भूतमेला भर्न ठूलो घुइँचो

लहान, ६ मङ्सिर : कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लाग्न थालेको छ । सिरहा र धनुषा जिल्ला छुुट्याउने

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

रुपन्देही, ४ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको

मनाइयो हरिबोधनी एकादशी

काठमाडौँ, ३ मङ्सिर : भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ३ मङ्सिर : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात्

हरि बोधिनी एकादशी अर्थात तुलसी विवाह

पूर्णप्रसाद मिश्र।  काठमाडौँ, ३ मङ्सिर : प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.