धर्म/संस्कृति/चाडपर्व

मङ्गलबजारमा शनिबार भीमसेन जात्रा मनाइने 

ललितपुर, ६ भदौ : मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र

लोपोन्मुख कृष्णबालन जोगाउने प्रयास

वासुदेव पौडेल । पोखरा, ६ भदौ : पोखरा महानगरपालिका–३३ चवादी र तनहुँको शुक्ला गण्डकी नगरपालिकाका विभिन्न वडाअन्तर्गत सेराबेँसी, फिर्दी, दुलेगौडा, खैरेनीलगायत स्थानका संस्कृतिप्रेमीको प्रयासमा लोपोन्मुख कृष्णबालन जोगाउने प्रयास थालिएको छ

कृष्ण मन्दिरमा भक्तजनको भीड

ललितपुर, ६ भदौ : भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको

सुदूरपश्चिम र मध्यपश्चिमवासीले अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदै

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ भदौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक देशभर मनाउँदै

काठमाडौँ, ६ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा

मृगस्थलीमा स्वामी प्रपन्नाचार्यको चौथो स्मृति दिवस

काठमाडौँ, ४ भदौ : वैदिक दर्शनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका डा स्वामी प्रपन्नाचार्यको चौथो स्मृति दिवस मनाइएको छ । पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको डा स्वामी प्रपन्नाचार्यको समाधिस्थलमा उहाँका उत्तराधिकारी वासुदेव प्रपन्न,

हराउँदै हरेलो संस्कृति

वासुदेव पौडेल । पोखरा, ४ भदौ : भदौ महीनाको पहिलो मङ्गलबार । विगतमा यो दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई

‘राष्ट्रिय पर्व गुँलाधर्मको संरक्षण सरकारी तहबाट हुनुपर्ने’

गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ३ भदौ : ‘जयनमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस बिज्यात । ब्रह्मानं बँपुयेका सरस्वती बसा लायका अलंङ्कापुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।’ देशको राष्ट्रिय पर्वका

सुदूरपश्चिममा गौरा पर्वको चहपहल शुरु

धनगढी, ३ भदौ : सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा

रजस्वला नभएका कन्याको पूजा

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ३ भदौ : रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.