धर्म/संस्कृति/चाडपर्व

भदौ ६ गते गौरा पर्व मनाईदैँ

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३१ साउन : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि

भक्तपुरमा गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन

मध्यपुरथिमि, ३१ साउन : “घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय”, आजदेखि भक्तपुरमा शुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही

भक्तपुरमा गाईजात्रा शुरु

भक्तपुर, ३१ साउन : तलेजुस्थानबाट का नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइदैँ

काठमाडौँ, ३१ साउन : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई

गुँपुन्ही पर्व मनाउँदै नेवार समुदाय

काठमाडौँ, ३० साउन : देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही) का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर,

नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइयो जनैपूर्णिमा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३० साउन : श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत(जनै) धारण र डोरो बाँधी मनाइएको छ । सत्ययुगमा

कृष्णधामको आकर्षण बढ्दै 

परासी, ३० साउन : धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको पश्चिम नवलपरासीको सुनवल–४ रमवापुरमा निर्माण गरिएको ७१ फिट अग्लो श्रीकृष्ण भगवान्को मूर्तिले यहाँको आकर्षण बढाएको छ । आन्तरिक तथा

बेनीमा लाखे नाच, साढे दुई सय वर्षदेखि एउटै मकुण्डो 

गलेश्वर, ३० साउन : करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएको मानिन्छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको

मिथिलाञ्चलमा रक्षाबन्धन

अजयकुमार साह । धनुषा, ३० साउन : ए रक्षा बन्धन सबसे बडा तौहार है बनबालो राखी बेहनाका इसमे प्यार है… अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको

रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, ३० साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.