धर्म/संस्कृति/चाडपर्व

बडिमालिकाको धार्मिक यात्रा शुरु

गङ्गराज पण्डित । बाजुरा, २६ साउन : सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा

पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

अन्जना पराजुली । विराटनगर, २५ साउन : विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ

छायाँनाथ धाम तीर्थयात्रा शुरु

सिञ्जा, २३ साउन : देशका विभिन्न धाममध्ये छायाँनाथ धामको तीर्थयात्रा मुगुमा शुरु भएको छ । आज छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ति पूजारीका साथ बाजागाजा

मिथिलामा राखी पर्वको रौनक 

गोपालप्रसाद बराल । बर्दिवास, २१ साउन : साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल ह्वात्तै बढेको छ । जनजन परिचालन भएर साउन पूर्णिका दिन मनाइने यो

जगन्नाथ पुरी भ्रमणका लागि प्रम ओलीलाई शङ्कराचार्यबाट निमन्त्रणा

श्याम रिमाल । काठमाडौँ, २१ साउन : भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सनातन संस्कृति समाजका

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री 

पूर्णप्रसाद मिश्र । काठमाडौँं, २० साउन : साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको

नागपञ्चमीको अवसरमा नागपोखरीमा धार्मिक अनुष्ठान, पूजा

काठमाडौँ, २० साउन : काठमाडौँ नगरपालिका–१ नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको

सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २० साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा

अन्तराष्ट्रिय सर्प दिवस नागपञ्चमीमा मनाउन माग 

रामपुर , १९ साउन : नेपालमै पहिलोपटक काली नदी उत्तरबाहिनी क्षेत्रमा राष्ट्रिय सर्पसम्बन्धी कार्यशाला गरिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ् नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवनको रामपुर र

मटिहानीमा झुलनोत्सव पर्व 

गौशाला, १९ साउन : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु भएको छ । आउँदो पूर्णिमा दिनसम्म मनाइने सो पर्वका अवसरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.