धर्म/संस्कृति/चाडपर्व

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड 

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ साउन : साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

काठमाडौँ, ४ साउन : अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात

‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’ 

काठमाडौँ, २ साउन : अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो । उक्त पवित्र तीर्थस्थल

पशुपतिमा भक्तजनको व्यवस्थापनका लागि तयारी

काठमाडौँ, १ साउन : यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौँ, १ साउन : सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि

बौद्ध धर्मावलम्बीको वर्षावास पर्व शुरु

रुपन्देही, ३१ असार : बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर

आज राति १:४६ बजेदेखि खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ, ३१ असार : आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल

गुरुलाई सम्मान गरेर गुरुपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ, ३१ असार : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र

सातौँ धाम शैल्यशिखर पूजन जात्रा लाग्दै

दार्चुला, ३० असार : देशकै सातौँ धामका रूपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्राको यात्रा आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्ने शैल्यशिखर

सेतिदेवी मन्दिरको मुर्ति प्राण प्रतिस्थापन, सहयोगीलाई प्रशंसा पत्र प्रदान

काभ्रे, ३० असार : धुलिखेल नगरपालिका ८ बगैचामा धुलिखेल नगरपालिका र स्थानीयहरुको सहयोगमा सेतिदेवी मन्दिर निर्माण गरिएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सेतिदेवी मन्दिरको उद्घाटन तथा मुर्ति प्राण प्रतिस्थापन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.