धर्म/संस्कृति/चाडपर्व

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै 

काठमाडौँ, २७ असार : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ, २४ असार : असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय

दही च्यूरा खाएर मनाइँदै असार १५, धान दिवस 

काठमाडौँ, १५ असार : मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले

प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी

वासुदेव पौडेल ।  स्वर्गद्वारी(प्युठान), १३ असार : स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन

मुसहर अखारही पर्वको तयारी

सिरहा, १० असार : तराई मधेश क्षेत्रमा बसोबास गर्ने दलित समुदायअन्तर्गतका मुसहर जातिद्वारा प्रत्येक वर्ष असार पूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने अखारही पर्व यस वर्ष पनि मनाउन तयारी थालिएको छ

रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु 

ललितपुर, ८ असार : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले

आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम भएन : पूर्वउपराष्ट्रपति झा

काठमाडौँ, ७ असार : पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताउनुभएको छ । गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय

ज्योतिष सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ, ७ असार : नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासङ्घको १७औँ राष्ट्रिय ज्योतिष सम्मेलन काठमाडौँमा शुरु भएको छ । सम्मेलनमा सहभागी वक्ताहरुले पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र

राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु

मनोज दाहाल । दौलतपुर (मोरङ), ६ असार : कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा

व्यासमूर्तिको डिपिआर सार्वजनिक 

कृष्ण न्यौपाने । दमौली, ३ असार : तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । व्यासको मूर्तिसहित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.