धर्म/संस्कृति/चाडपर्व

मौलिक लयमा फर्किदै तीज

चन्द्रकला भण्डारी/निरा गौतम । भद्रपुर, १० भदौ : अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने

पञ्चदान मौलिक पहिचान 

गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ८ भदौ : बौद्ध धर्मावलम्बीहरुको मौलिक पहिचानका रुपमा रहेको पञ्चदान महापर्व मुलुकको ऐतिहासिक दृष्टिले राष्ट्रिय गौरवको पर्वका रुपमा रहेको छ । दीपङ्कर बुद्धको पालादेखि चल्दै आएको

ऐतिहासिक रणउजिरेश्वरी भगवती रथयात्रा सम्पन्न

पाल्पा, ८ भदौ : पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजले विजयी हासिल गरेको सम्झनामा प्रत्येक वर्ष रथयात्रा गर्ने चलनअनुसार भगवतीको जात्रा निकालिएको

प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान  

विराटनगर, ८ भदौ : मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् । सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो

ऐतिहासिक राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्प अर्पण

विराटनगर, ७ भदौ : ऐतिहासिक राधाकृष्ण रथयात्रा आज विशेष पूजापाठ गरेर विराटनगर–१ पानीट्याङ्कीबाट प्रारम्भ भएको छ । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, सामान्य प्रशासनमन्त्री

भीमसेन जात्रा मनाइँदै

सुभानु आचार्य । ललितपुर, ७ भदौ : ललितपुरको मङ्गलबजार परिसरमा आज साँझ भीमसेन जात्रा मनाइँदै छ । व्यापार व्यवसायमा लागेका हरेक मानिसले भीमसेनलाई आरध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनको

गौरापर्वमा डेउडामार्फत् ब्यङ्ग

सिद्धराज भट्ट । धनगढी, ७ भदौ : ‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी… । घरबार भएकी हौ कि माइतमै बसेकी… ।।’ अर्थात (धनी घरकी छोरी सट पाइन्टको पहिरनमा देखियौँ, विवाह भएकी

एक वर्षका लागि बिदा भए देवीदेवता

सविना केसी । मध्यपुरथिमि, ६ भदौ : मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरु चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन् । गाईजात्राको भोलिपल्ट रातिदेखि

देशभर मनाइयो श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, ६ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । भक्तजनको बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी

गौरा पर्वको महत्वपूर्ण दिनमा धुमधामका अठेवाली मनाइँदै

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ६ भदौ : गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठेवाली आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.