धर्म/संस्कृति/चाडपर्व

सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदै

काठमाडौँ, १७ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको

तिथिका कारण गणेश चतुर्थी आजै मनाइयो

काठमाडौँ, १६ भदौ : अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय

मिथिलाञ्चलमा चौरचन पर्व मनाइँदै 

जनकपुरधाम, १६ भदौ : मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले

तराईका मैथिल समुदायले तीज र चौँठचन्द्र पर्व एकसाथ मनाउँदैं

प्रभाषचन्द्र झा । पोखरा, १६ भदौ : पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल

तीज पर्वका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको भिड, मन्दिरका चारै ढोका खुला

पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान

तीज व्रत महिला, पुरुष दुवैले गर्नुपर्ने शास्त्रीय मत

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १६ भदौ : शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ

थारु बस्तीमा ‘अट्वारी पर्व’को रौनक

शेरबहादुर सिंह । भीमदत्तनगर, १५ भदौ : थारु समुदायको धार्मिक एवम सांस्कृतिक महत्व बोकेकोे अट्वारी पर्वको रौनकले यहाँका थारु बस्तीलाई छपक्कै छोपेको छ । भाद्र शुक्लपक्षको पहिलो आइतवार अर्थात् श्रीकृष्ण

मिथिलामा चौरचन पर्वको चहलपहल 

गोपालप्रसाद बराल । महोत्तरी, १५ भदौ  : महोत्तरीसहितका मिथिला क्षेत्रका मैथिल हिन्दू धर्मावलम्बी चौरचन (चौठी चान) पर्वको तयारीमा जुटेका छन् । भदौ शुक्लपक्षको चौथीका दिन मनाइने चौरचन पर्वका लागि सरदाम

पशुपतिमा तीजको तयारी पूरा, मन्दिर प्रवेश गर्न चार वटा दर्शन मार्गको व्यवस्था

काठमाडौँ, १५ भदौ : यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आयोजना

थारू समुदाय अटवारी पर्व मनाउँदै 

कञ्चनपुर, १५ भदौ : दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.