धर्म/संस्कृति/चाडपर्व

‘सटर भाडा स्रोत’को भरमा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर

काशीराम शर्मा । बाँके, २३ भदौ : नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको

विजयादशमीको शुभ साइत बिहान १०ः३५ बजे   

काठमाडौँ, २२ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत बिहान १०ः३५ बजेको समय उत्तम रहेको सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी

सुदूरपश्चिममा भाद्र शुक्ल अष्टमीका दिन प्रसिद्ध घण्टेश्वर देवताको मेला लाग्ने

डोटी, २२ भदौ : डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त

इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे 

काठमाडौँ, २१ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन

ठगी गर्ने समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान 

काठमाडौँ, २० भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान

सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी 

काठमाडौँ, १७ भदौ  : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजीकको नदी, खोला, ताल,

सप्तऋषिको पूजामा एक लाख महिला सहभागी 

काठमाडौँ, १७ भदौ : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा करीब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा महिला गए

अशोकविनायकबाट कमलादीसम्म गणेश रथयात्रा 

काठमाडौँ, १७ भदौ : गणेश चतुर्थी पर्वका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले वसन्तपुरस्थित अशोकविनायकबाट कमलादी गणेशस्थानसम्म गणेश रथयात्रा गरेको छ । शङ्ख, घण्टको ध्वनि एवं सांस्कृतिक झाँकीसहित दुःख विनाशक मानिने भगवान्

अघ्र्य दान गरी समापन गरियो गणेश चतुर्थी व्रत 

काठमाडौँ, १७ भदौ : अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर यस वर्षको गणेश चतुर्थी व्रत समापन गरिएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान्

वर्षेनी बर माग्न हजारौ भक्तजन आउँछन् बडिकेदार मेलामा

विमलबहादुर बिष्ट । डोटी, १७ भदौ : नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.