धर्म/संस्कृति/चाडपर्व

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

समुन्द्रा घिमिरे काठमाडौँ, ३० भदौ : नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर

मिथिलामा जितिया पर्वको तयारी 

गोपालप्रसाद बराल । महोत्तरी, २९ भदौ : मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज

सोह्र श्राद्धका लागि मुक्तिनाथमा चहलपहल 

पोखरा, २९ भदौ : आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ ।प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

भक्तपुर, २९ भदौ : गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३

मिथिला संस्कृतिको संरक्षणमा जोड 

काठमाडौँ, २८ भदौ : पूर्वीय सभ्यताको विशिष्ठ पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै विज्ञ र सरोकारवालाले चिन्ता व्यक्त गर्नुभएको छ । मिथिला संस्कृति

मिथिलामा अचम्मलाग्दा लोक विश्वास, असामाजिक अन्धविश्वास समाप्त गर्न जरूरी

हिमांशु चौधरी । जनकपुरधाम, २८ भदौ : मिथिलामा विद्यमान लोक विश्वासका अनुत्पादक अन्धविश्वास समाप्त गरी नयाँस्वरूप दिनुपर्ने आवश्यकता देखिएको छ । परापूर्वकालदेखि धर्म, संस्कृति, जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले

इन्द्रदहमा भव्य मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो 

भक्तपुर, २८ भदौ : भक्तलपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा आज भव्य मेला लागेको छ । आज पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

अपराह्नकालमै गर्नुपर्ने सोह्र श्राद्ध प्रारम्भ 

काठमाडौँ, २८ भदौ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, २७ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरीक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै 

ललितपुर, २७ भदौ : वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.