भक्तपुर, १२ असोज : घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र

नारायण न्यौपाने । काठमाडौँ, १२ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास
भेषराज बस्नेत । राँझा, ९ असोज : बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उहाँ माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर
सुभानु आचार्य । ललितपुर, ९ असोज : पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको

रामबहादुर थापा । बागलुङ, ७ असोज : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरछेवैमा सुरुङद्वार देखिन्छ । द्वारबाट छिरेपछि निर्माणाधीन भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पुगिन्छ । सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरुप,
काठमाडौँ, ७ असोज : नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी
दमौली, ७ असोज : आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ बजस्थलमा अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर बनाउने उद्देश्यसहित
जनकपुरधाम, ५ असोज : मैथिल समुदायका ‘आमाको महान लोक पर्व’ जितीया आज सम्पन्न भएको छ । सो पर्वअन्तर्गत मैथिल महिलाले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका
हिमांशु चौधरी । जनकपुरधाम, ४ असोज : मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास
काठमाडौँ, ३ असोज : बज्रयान बौद्धधर्ममा अतिविशिष्ट दीक्षा हासिल गर्ने प्रशिक्षार्थीहरुलाई बज्रसत्व अभिषेक प्रदान गरिएको छ । बुद्धधर्ममा बज्रसत्व अभिषेकलाई एक विशिष्ट दीक्षाका रूपमा लिइन्छ । बौध्द दर्शन अध्ययन पुचःको