धर्म/संस्कृति/चाडपर्व

लिम्बू समुदायमा लोकप्रिय ‘धान नाच’ लोप हुँदै

विपुल अधिकारी । पाँचथर, १४ असोज : लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच सङ्कटमा परेको छ । यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाच्ने गरिन्छ

थारूको गाउँमा सखिया र हुरुदुङ्ग नाचको रौनकता

मेनका चौधरी । धम्बोझी, १४ असोज : झमक्क साँझ पर्नासाथ गाउँमा सखियाको मादल बज्न थाल्छ । हरेक तालले दशैँको संकेत गर्छन् । सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

सन्तोष पुर्कुटी । ताप्लेजुङ, १४ असोज : भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पु¥याउनुभयो । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै

डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला मञ्चन शुरू

राँझा, १३ असोज : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन शुरू भएको छ । डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला प्रत्येक वर्ष विजया दशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना

काठमाडौँ, १२ असोज : नेपालीको महान्पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ

मिथिलाञ्चलमा झिझिया नृत्य शुरु

अजयकुमार साह । धनुषा, १२ असोज : मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन,

गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

गोरखा, १२ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका

सप्तरीका प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहको श्री कङ्कालनी भगवती मन्दिरमा दर्शनार्थीको भीड शुरु

राजविराज, १२ असोज : नेपालीको महान चाड बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलहरुमा आज बिहानदेखि श्रद्धालु भक्तजनको चहलपहल शुरु भएको छ । विजयादशमीको शुरु भएसँगै आज घटस्थापनाको दिन प्रदेश

जलेश्वरको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

जलेश्वर, १२ असोज : बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष

सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने 

भद्रपुर, १२ असोज : सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.