धर्म/संस्कृति/चाडपर्व

बुटवलको जीतगढीमा सराएं नाच प्रदर्शन 

रुपन्देही, २३ असोज : पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको बुटवलको जीतगढीमा आज सराएं नाच प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराएं नाच लोप

दही छ्याप्ने जात्रा सम्पन्न

चौतारा, २२ असोज : एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजयादशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको

ब्रह्मायणी जात्रामा हजारौँको भीड, मध्यरात महिषासुरको प्रतीक खःमेय्को बध

भक्तपुर, २१ असोज : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै 

जनकपुरधाम, २१ असोज : बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले

विजयादशमी मनाइँदै 

काठमाडौँ, २१ असोज : दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन

महानवमी पर्व, तलेजु भवानी खुल्ने

काठमाडौँ, २० असोज : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी

वज्रवाराहीमा भक्तजनको भीड

सुभानु आचार्य । ललितपुर, २० असोज : गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरि महाअष्टमी पर्व मनाउँदै

काठमाडौँ, १९ असोज : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र

महाअष्टमीमा विशेष पूजा आराधना

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १९ असोज : दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रुपमा बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिएको छ । आश्विन शुक्ल अष्टमीको

घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइयो

काठमाडौँ, १८ असोज : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.