धर्म/संस्कृति/चाडपर्व

लुम्बिनीमा भिक्षुलाई कठिन दान

रुपन्देही, ३० असोज : वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन (कठिन) उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार

लुम्बिनीमा कठिन दान उत्सव शुरु

रुपन्देही, २९ असोज : बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने

बज्रयान बौद्धधर्म–धर्मदेशना

काठमाडौँ, २७ असोज : काठमाडौँका बौद्ध धर्मावलम्बीले नेपाल संवत्अनुसारको कतिपुन्हीका अवसरमा नाम सङ्गीति सूत्र वाचनका साथै धर्म देशना गरेका छन् । कतिपुन्हीका दिन शाक्यमुनि बुद्धले आफूलाई जन्म दिने महारानी मायादेवीको

मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ, २६ असोज : आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको

आदिनाथ मन्दिरमा आजदेखि एक महीने मेला शुरु

काठमाडौँ, २६ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा

ताल बाराही मन्दिरमा कोजाग्रत मेला

पोखरा, २६ असोज : पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने

लोप हुने खतरामा ऐतिहासिक सराय नाच

हुमाकान्त पोखरेल । तम्घास, २६ असोज : पछिल्लो समय सराय नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराय नाच लोप हुने खतरामा परेको हो

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाईदैँ, कार्तिक स्नान शुरु

काठमाडौँ, २६ असोज : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी

आदिनाथ मूर्तिमा प्राणप्रतिष्ठा

काठमाडौँ, २५ असोज : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा मूर्ति प्रतिस्थापन गरी आज प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका क्रममा मूर्तिलाई मन्दिरबाट बाहिर सुरक्षित स्थानमा

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

काठमाडौँ, १९ असोज : नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.