धर्म/संस्कृति/चाडपर्व

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ, १८ असोज : नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, १८ असोज : बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ ।

गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो 

गोरखा, १८ असोज : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

देवीदुर्गाको प्रतिमामा आँखा उघार्ने विधि गरिँदै

जनकपुरधाम, १८ असोज : मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवीदुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उधार्ने विधि गरिँदैछ । मिथिलाञ्चलमा निजी र सामूहिकरूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधना 

काठमाडौँ, १७ असोज : दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा

गोदावरीमा कुण्ड र धर्मशाला बन्दै 

सुभानु आचार्य । ललितपुर, १७ असोज : प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे

ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’ 

गोपालप्रसाद बराल । महोत्तरी, १७ असोज : मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दशैँ शुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा

पचली भैरव जात्रा सम्पन्न

काठमाडौँ, १६ असोज : कला र संस्कृतिका धनी नेवार समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको पचली भैरव जात्रा आज सम्पन्न भएको छ । नेपाल भाषामा आजको दिनलाई पचिमह्र भनिन्छ ।

शक्तिपीठमा भक्तजनको भीड, कुष्माण्डा देवीको आराधना

काठमाडौँ, १५ असोज : नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.