धर्म/संस्कृति/चाडपर्व

पोखरामा पनि जितिया पर्व मनाईदैँ

प्रभाषचन्द्र झा । पोखरा, ३ असोज : माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ । पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो

जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिँदै 

हिमांशु चौधरी । जनकपुरधाम, ३ असोज : मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् । सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशय

मिथिलाञ्चलमा जितिया पर्व 

जलेश्वर, ३ असोज : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले

जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु

जनकपुरधाम, २ असोज : मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हुँदैछ । यसअन्तर्गत व्रतको सप्तमी तिथिमा नहाए खाए गरिन्छ । यस दिन व्रतार्थी

निर्माणका अधिष्ठाता देवता विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरिएको छ । प्रत्येक वर्ष असोज १ गतेलाई विश्वकर्मा दिवसका रुपमा विभिन्न

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न  

रमेश गिरी । भक्तपुर, १ असोज : भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा आज भक्तपुरमा मनाइएको छ । स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको

सुदूरपश्चिममा आज बुन्नढुनी पर्व मनाइँदै 

अमरगढी, १ असोज : असोज सङ्क्रान्ति अर्थात् बुन्नढुनी (बूढी) पोल्ने दिन डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यो पर्व धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्ष असोज १ गते सङ्क्रन्तिका दिन, राक्षस पुतनालाई

निर्माणका अधिष्ठाता देवता विश्वकर्मा, वास्तु दिवस

काठमाडौँ, ३१ भदौ : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस

भक्तपुरमा मूपात्र जात्रा शुरु

भक्तपुर, ३१ भदौ : इन्द्रजात्रापछि भक्तपुरमा निकालिने प्रसिद्ध परम्परागत मूपात्र जात्रा शुरु भएको छ । मूपात्रको पहिलो दिन तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइने परम्परा रहेको छ

इन्द्रजात्रामा भैरव र गणेश ओझेलमा 

समुन्द्रा घिमिरे । काठमाडौँ, ३० भदौ : इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.