धर्म/संस्कृति/चाडपर्व

विश्व संस्कृत दिवस घोषणाको प्रस्ताव गर्न सरकारसँग माग

काठमाडौँ, २० साउन : जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको तेस्रो विश्व संस्कृत दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घको मान्यताका लागि पहल गर्ने घोषणा गरिएको छ । कोरोना महाव्याधिको प्रकोपका कारण जुम

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै 

काठमाडौँ, २० साउन : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका

महादेव पोखरी र कालदहमा मेला, खेतखेतमा भ्यागुतोलाई भात

भक्तपुर, १९ साउन : कोभिड–१९ को सङ्क्रमणको बीचमा पनि आज यहाँका विभिन्न कुण्ड एवं पोखरीमा मेला लागेको छ । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहानदेखि मेला

मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

ललितपुर, १८ साउन : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन

मनाइयो रक्षाबन्धन, ऋषितर्पणी र जनैपूर्णिमा

काठमाडौँ, १९ साउन : श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका

संस्कृत दिवस मनाइँदै 

काठमाडौँ, १९ साउन : भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमाका

रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदै

काठमाडौँ, १९ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुन्न : मन्त्री भट्टराई

काठमाडौँ, १८ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो

मुस्लिम धर्मावलम्बीले मनाए बकर ईद (इदुल जोहा)

काठमाडौँ, १७ साउन : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने

आस्थाको केन्द्र महाबु तीर्थ यात्रा शुरु

नवीन रिजाल । दैलेख, १७ साउन : कर्णालीको निकै प्रसिद्ध तीर्थस्थल मानिएको महाबु धाममा पुग्ने धार्मिक तीर्थयात्रीले यात्रा शुरु गरेका छन् । सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र हुम्लाका हजारौं

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.