धर्म/संस्कृति/चाडपर्व

विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने   

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं

पानीमा कुश, जौ, तिल राखेर किन गर्ने संकल्प ?

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३२ साउन : नेपाल संस्कृत विश्वविद्यालयले वेद, योगदर्शन, आयुर्वेद र प्राकृतिक चिकित्साका विषयमा अनुसन्धानको तयारी गरेको छ । जयतु संस्कृतम् संस्थाले संस्कृत लोक भाषा अभियान एवं

‘वल्के’ पर्वको चहलपहल

कैलाली, ३२ साउन : सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ । भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’

गौरा र तीज मनाउन रोक

बैतडी, ३२ साउन : सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व

यस वर्ष इन्द्रजात्रामा भीडभाड रोकिने

काठमाडौं, २८ साउन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै

महादेवको पूजा आराधनासहित साउने सोमबारको व्रत समापन 

काठमाडौँ, २७ साउन : वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ, २७ साउन : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा

नीलबाराही नाच यस वर्ष राति मात्र सञ्चालन 

रमेश गिरी । भक्तपुर, २१ साउन : मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति

लुम्बिनीका भिक्षुहरु वर्षावासमा

निरा गौतम । रुपन्देही, २१ साउन : बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बस्नुभएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास

कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान गाईजात्रा !

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २० साउन : यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.