
रमेश गिरी । भक्तपुर, ९ भदौ : यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा

केदार मगर, खोटाङ, ९ भदौ : पछिल्लो समय विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास गर्न

सुभानु आचार्य । ललितपुर, ९ भदौ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा

शेरबहादुर सिंह । महेन्द्रनगर, ७ भदौं : धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ७ भदौ : कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् ।

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ७ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर

काठमाडौँ, ६ भदौ : नेपालको प्राचिन र मौलिक भाषाका रूपमा रहेको संस्कृतलाई सबै तहमा अध्ययन–अध्यापनको वातावरण मिलाउन शिक्षाविद् तथा संस्कृत वाङ्यमयप्रेमीले आग्रह गरेका छन् । जयतु संस्कृतम् नेपालद्वारा भर्चुअलरूपमा आयोजित
काठमाडौँ, ६ भदौ : गणेश चतुर्थीका अवसरमा विसं २०६६ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्थगन गरिएको छ ।

गुलरिया, ६ भदौ : नेपालको तराई क्षेत्रका प्रकृतिपूजक मूल बासिन्दाका रूपमा चिनिने थारूहरुको अन्य जाति र समुदायजस्तै उनीहरुको पनि समय र मौसमअनुसार संस्कृति रहेका छन् । त्यसमध्येमा थारू जातिको माघीपछिको

महोत्तरी, ६ भदौ : महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा