धर्म/संस्कृति/चाडपर्व

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, ६ भदौ : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र

घरमै पूजाराधना गरी मनाइयो हरितालिका

काठमाडौँ, ५ भदौ : भाद्र शुक्ल तृतीयाका दिनमा आज घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर

मिथिलाञ्चलमा लोकपर्व चौठ चन्द मनाइँदै 

अजयकुमार साह । धनुषा ५गते भदौ : जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौठ चन्द पर्व मनाइँदैछ । यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको

आज तीज पर्व मनाइँदै, पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

पूर्णप्रसाद मिश्र, काठमाडौँ, ५ भदौ : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी

घरभित्रै मनाऔँ यस वर्षको ‘तीज’

काठमाडौं, ४ भदौ : आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले

‘तीजको रहर आयो बरी लै’ आज दर खाने दिन !

काठमाडौँ, ४ भदौ : हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो

मनाइयो पितृ सम्मान दिवस

काठमाडौँ, ३ भदौ : सनातन हिन्दू धर्मावलम्बीले वर्षभर देवता र पितृकार्यका लागि आवश्यक पर्ने कुश आज घर घरमा भित्र्याएका छन् । भाद्र कृष्ण औँसीका दिन आज शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा

गोकर्णे औँशी (कुशे औँशी), पितृ सम्मान दिवस मनाउँदै

काठमाडौँ, ३ भदौ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त

गोकर्णे औँसीको मेला यसवर्ष नहुने 

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ भदौ : गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन

सुदूरपश्चिममा ओल्के सङ्क्रान्ति मनाइँदै, बत्ती बाल्ने महिना समापन

विनोदसिंह विष्ट । बैतडी, १ भदौ : आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.