धर्म/संस्कृति/चाडपर्व

थारू समुदायमा ‘गुरही’ पर्व मनाइँदै

कैलाली, १० साउन : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामाजिक दूरी कायम गरी सामूहिक रुपमा मनाइरहेका छन् ।

घरघरमा नाग टाँसी देशभर मनाइयो नागपञ्चमी

काठमाडौँ, १० साउन : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ । आजको दिनमा घरको

गोसाइँकुण्ड मेला स्थगित

काठमाडौं, १० साउन : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन

नागको पूजाको धार्मिक विश्वास आराधना गरी नाग पञ्चमी पर्व मनाइँदै 

काठमाडौँ, १० साउन : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै

ललितपुर, ९ साउन : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको

मिथिलामा मधुश्रावनी पर्वको रौनक

प्रभाषचन्द्र झा । जनकपुर, ७ साउन : मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

काठमाडौं, ७ साउन : जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ साउन : सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी

कोरोना कहरबीच देवघाट आए तीर्थालु

नवलपरासी, ५ साउन : कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान

अयोध्याबारे अध्ययन गर्नुपर्ने सरोकारवालाको आवाज

नारायण अधिकारी । चितवन, ४ साउन : भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.