लक्ष्मी गारु । भक्तपुर, १० भदौ : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात
पूर्णप्रसाद मिश्र । काठमाडौँ, १० भदौ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका
वाराणासी, भारत, ९ भदौ : मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् । उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो
ज्ञानेन्द्र न्यौपाने । रसुवा, ९ भदौ : भगवान् शङ्कर विराजमान रहनुभएको विश्वास गरिने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा यही भदौ ६ गते पुत्रदा एकादशीदेखि लागेको विशेष मेला भर्न हजारौँ भक्तजन आज निलाद्री पर्वत पुगेका
काठमाडौँ, ९ भदौ : ऋषि तर्पणी पर्वमा स्नान एवं तर्पण गर्न जाने भक्तजनलाई सहज होस् भनी वाग्मतीको मुहान क्षेत्रस्थित गोकर्णेश्वर नगरपालिका क्षेत्रका घाट सफाइ गरिएको छ । पतञ्जलि योग समिति
काठमाडौँ, ९ भदौ : पछिल्लो समय बढदै गएको महँगीका कारण काठमाडौँ उपत्यकामा प्रचलित विभिन्न जात्रा पर्व तथा संस्कृतिको संरक्षणमा चुनौती थपिएकामा चिन्ता व्यक्त गरिएको छ । श्री नाट्यश्वर छुट गुठीले
पोखरा, ९ भदौ : व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । नारायणस्थान धार्मिक क्षेत्र
काठमाडौँ, ८ भदौ : बौद्धको मूर्तिलाई पूजा गरेर मनाइने ऐतिहासिक न्यकुजात्राको तयारी तीव्ररुपमा भइरहेको छ । यही भदौ १२ गते पाटनमा मनाइने सो जात्राका लागि गौतममुनि बज्राचार्यको संयोजकत्वमा मूल समारोह
काठमाडौँ, ८ भदौ : पाटन दरबार क्षेत्रमा अवस्थित कलात्मक कृष्ण मन्दिरको जीर्णोद्धार पूराभएसँगै सर्वसाधारणका निम्ति खुला भएको छ । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको मन्दिर गोरखा भूकम्पले
गोपालप्रसाद बराल । बर्दिवास, ८ भदौ : महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून