वासुदेव पौडेल । पोखरा, ८ भदौ : नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक
काठमाडौँ, ७ भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रस्थित बहुमङ्गलद्वार चैत्य पर्यटकको आज प्राणप्रतिष्ठा गरिएको छ । गोरखाभूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढ्दै
ज्ञानेन्द्र न्यौपाने । रसुवा ६ भदौ : गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका
काठमाडौँ, ६ भदौ : काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा भेला भई सद्भाव साटासाट गरेका छन् । प्रत्येक
सङ्खुवासभा, ६ भदौ : परम्परादेखि सङ्खुवासभाको चैनपुरसँगै, खाँदबारी, खराङ, वानालगायतका ठाउँमा निकालिँदै आएको लाखेनाच यो वर्ष पनि नागपञ्चमीको आगमनसँगै लाखेनाच्नेको भीड देखिन थालेको छ । नेवार समुदायको बाहुल्यता रहेको चैनपुर
काठमाडौँ, ५ भदौ : शङ्कराचार्य पदवीका नाममा नेपालको सार्वभौमसत्तामाथि नै हस्तक्षेप गर्न खोजिएको भन्दै हिन्दु धर्मशास्त्रका ज्ञाताले आपत्ति जनाउनुभएको छ । सनातन विद्वत् परिषद् नेपालको संयोजकत्वमा आयोजित विद्वत्सभामा उहाँहरुले अखिल
अजयकुमार साह । महेन्द्रनगर, धनुषा, ४ भदौ : आएल सावन मास झुला झुलु सरकार झुला झुलिलिये लाले फुलवरियामे (साउन महीना आयो झुला झुल्ने बेला आयो, लाल फूलवरियामा झुला झुल्यो ) । अहिले जनकपुरधामसहित
मीना घोरसाइने । काठमाडौँ, ३ भदौ : नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले
पोखरा, ३ भदौ : संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक
काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको निरीक्षण गर्नुभएको छ । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर,