जनकपुरधाम, २९ साउन : जनकपुरधाममा झुला उत्सव आजदेखि शुरु भएको छ । सांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका
नबीनबाबु अधिकारी । सिन्धुली, २८ साउन : कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् । नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा जोखिम बढेको छ । भेल बढेपछि त्यस
ज्ञानेन्द्र न्यौपाने । रसुवा, २८ साउन : यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ । मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ । नुवाकोटको
काठमाडौँ, २८ साउन : सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले
वीरेन्द्र कर्ण । वीरगञ्ज, २८ साउन : पोखरियावासी भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन्
भक्तपुर, २७ साउन : विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका
काठमाडौँ, २७ साउन : शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको
रमेश गिरी । भक्तपुर, २६ साउन : विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको
भक्तपुर, २४ साउन : प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस
कञ्चनपुर, २४ साउन : भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले रु तीन करोडको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ । मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका