काठमाडौँ, १८ साउन : नेवार समुदायको सांस्कृतिक नगरी दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने भएको छ । महोत्सव मूल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरी दोलखा बजारलाई धार्मिक पर्यटनका रुपमा
अजयकुमार साह । महेन्द्रनगर, धनुषा, १७ साउन : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि मधुश्रावणी पर्व शुरु भएको छ । मिथिलामा नवविवाहिता बधुहरुले गर्ने सबभन्दा ठूलो व्रत मधुश्रावणी पर्व श्रावण कृष्ण पञ्चमीको दिनदेखि नै
काठमाडौँ, १४ साउन : साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र
नेपालगञ्ज, १३ साउन : हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जर्मनी,
काठमाडौँ, १३ साउन : गुह्येश्वरी मन्दिर गर्भगृहभित्रको अष्टदल र भैरवको मुखमण्डलको मूर्तिमा सुन थप्न शुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले ११० तोला सुन थप्ने कामको आज क्षमा पूजा
नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ । महेश संस्कृत गुरुकूल देवघाटको रजत वर्ष महोत्सव एवं
धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार
चारुमती बौद्ध विहारले शाक्यमुनि गौतम बुद्धले विश्व शान्ति र मानव कल्याणका लागि गुरु पूर्णिमाका दिन पहिलोपटक ज्ञान बाँडेको स्मरणमा विशेष धार्मिक पूजा गरेको छ । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित विहार परिसरमा

नेपाल मानव धर्म सेवा समितिले गुरू पुजाको अवसरमा “गुरू पुजा महोत्सव” सम्पन्न गरेको छ । समितिको केन्द्रीय कार्यालय गौशाला स्थित प्राङ्गणमा सम्पन्न गरेको छ । आफूलाई ज्ञान, शिक्षा र संस्कार
पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको