धर्म/संस्कृति/चाडपर्व

धार्मिक पर्यटनको गन्तव्य बन्दै विश्वकै अग्लो त्रिशूल रहेको पाण्डवेश्वर महादेव धाम

तुलसीपुर, २ भदौ : यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न

कृष्ण मन्दिर कृष्णाष्टमीमा खुला हुने

ललितपुर, १ भदौ : पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण सकिएकाले कृष्णाष्टमीमा सर्वसाधारणका लागि खुला गरिने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को

दाजुभाइको दीर्घायुका लागि थारु समुदायको ‘तीज’

शेरबहादुर सिंह । भीमदत्तनगर, १ भदौ : कञ्चनपुर बेदकोट नगरपालिका–९ स्थित उदय माध्यमिक विद्यालयका कक्षा–९ मा अध्ययनरत १६ वर्षीया पार्वती राना शुक्रबार परम्परागत पहिरन (घगंरिया र अंगिया) लगाएर पिङ्ग खेलिरहेको अवस्थामा भेटिनुभयो

बाघभैरव जात्राको रौनक

कृष्णराज गौतम । काठमाडौँ, १ भदौ : प्राचीन समयदेखि कीर्तिपुर नगरवासीको सुरक्षाका लागि प्रत्येक वर्ष सिंह सङ्क्रान्तिका दिन बिहान पूजा तथा साँझमा जात्रा हुने गर्दछ । कीर्तिपुर नगरपालिका–१ स्थित बाघभैरव मन्दिर तथा

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

जाजरकोट, १ भदौ : इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच

नागदह महोत्सव सम्पन्न

सञ्चिता घिमिरे । ललितपुर, ३१ साउन : धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण ललितपुर–२४ स्थित नागदहमा नागपञ्चमीका अवसरमा आज नागदह महोत्सव आयोजना भएको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि नागपञ्चमीमा दहमा नुहाउनका

प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै

धनगढी, ३१ साउन : पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने

कैलालीका थारू ‘गुरही’ पर्व मनाउँदै

कैलाली, ३१ साउन : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व आज कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् । खेतीपाती सकिएपछि धानबालीमा

टौदहमा नागपञ्चमी मेला

काठमाडौँ, ३१ साउन : कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ । कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३० साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.