धर्म/संस्कृति/चाडपर्व

एउटा मात्र वर मागे तत्काल पूरा हुने कठिन दैलेखको महाबु धाम

नरबहादुर रिजाल । दैलेख, ११ भदौ : सधैँझैँ यस वर्ष पनि महाबु धार्मिक मेला सम्पन्न भएको छ । ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशको चार हजार दुई मिटर

भक्तपुरमा सात दिने गाईजात्रा शुरु

भक्तपुर, ११ भदौ : तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइँदै

काठमाडौँ, ११ भदौ : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा

गोसाइँकुण्डबाट तीर्थयात्री फर्किए

रसुवा, १० भदौ : जनैपूर्णिमा पर्वमा तीर्थ भर्न गोसाइँकुण्ड गएका गएका यात्रीहरु धमाधम फर्कन थालेका छन् । गोसाइँकुण्ड क्षेत्र विकासका अनुसार अध्यक्ष सञ्जीव डिएमका अनुसार आज जनैपूर्णिमा पर्वमा करीब १०

घिन्ताङ्घिसी नाच प्रदर्शन

भक्तपुर, १० भदौ : गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा शुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धुमधामले मनाइन्छ ।

राष्ट्रपति र प्रमबाट रक्षाबन्धन ग्रहण

काठमाडौँ, १० भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ । शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई

तीज, भड्किलो हैन, सजिलो बनाऔँ

नारायणी रजौरे । दाङ, १० भदौ : नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत

रक्षाबन्धन–जनैपूर्णिमा मनाइँदै

काठमाडौँ, १० भदौ : श्रावण शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । “सत्ययुगमा दानवद्वारा लखेटिएका

भक्तपुरका विभिन्न कुण्डमा मेला

भक्तपुर, १० भदौ : जनै पूर्णिमाको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न कुण्डमा स्नान गर्ने र महादेवको दर्शन गर्नेको घुइँचो लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको

तराई मधेशमा रक्षाबन्धनको उल्लास

अजयकुमार साह । महेन्द्रनगर, धनुषा, १० भदौ : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.