कञ्चनपुर, १५ भदौ : प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।
विराटनगर, १४ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा
भक्तपुर, १३ भदौ : मध्यपुरथिमि नगरपालिकाभित्रका विभिन्न शहरमा ऐतिहासिक एवं सांस्कृतिक महत्वको विभिन्न नाच प्रदर्शन शुरु भएको छ । गएरातिबाट बोडेमा नीलबाराही नाच शुरु भएको छ । बाह्र वर्षपछि एकपटक
बुटवल, १३ भदौ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको
विराटनगर, ११ भदौ : श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने
रसुवा ११ भदौ : गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्जको
रमेश गिरी । भक्तपुर ११ भदौ : गाईजात्रा पर्वमा ‘घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक
मुस्ताङ, ११ भदौ : मुक्तिनाथमा मनाइँदै आएको यार्तुङ पर्व सम्पन्न भएको छ । जिल्लाको बाह्र गाउँले गुरुङ समुदायले वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ
गौशाला, ११ भदौ : मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए
लक्ष्मी गारु । भक्तपुर, ११ भदौ : ‘तःहामचा गना तय्, ग्वाखँ प्वालय् तय् ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय् विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ’ ( तःहामचा कहाँ राखूँ, खोपामा राखूँ, खोपामा नअटे