दुल्लु, १९ भदौ : विशेषगरी नेवार समुदायले मनाउँदै आएको लाखेनाच दैलेखमा भने सबै समुदायको साझा पर्वका रुपमा विकास हुन थालेको छ । नेवार समुदायबाहेक अन्य समुदायले समेत पर्व मनाउन थालेपछि
विराटनगर, १८ भदौ : भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ

काठमाडौँ, १८ भदौ : कर्णाली र प्रदेश नं ७ मा विशेष रुपमा मनाइने गौरा पर्व राजधानीमा रहेका प्रदेशवासीले टुँडिखेलमा जम्मा भई देउडा खेलेर मनाएका छन् । प्रशंसा संरक्षण समूहले आयोजना
पाल्पा, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको रणउजेश्वरी भगवती जात्राका अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइ विशेष गरी पाल्पाली जनसमुदायप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले जात्राको
शेरबहादुर सिंह । भीमदत्तनगर, १८ भदौ : हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले यतिबेला प्रदेश नं ७ सुदूरपश्चिमलाई छपक्कै ढाकेको छ । सुदूरपश्चिमकै प्रमुख पर्वमा देश–विदेशमा छरिएर रहेका
काठमाडौं, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा
पूर्णप्रसाद मिश्र । काठमाडौँ, १८ भदौ : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ
धनगढी, १७ भदौ : गौरा पर्व मनाइने प्रदेश नं ७ का गौरा घर र मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ,
भक्तपुर, १७ भदौ : भक्तपुरमा साताव्यापीरुपमा मनाइने गाईजात्रा पर्व आज सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको
काठमाडौँ, १७ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन