धर्म/संस्कृति/चाडपर्व

मनाइयो पितृ सम्मान दिवस, गोकर्णमा तीन लाख भक्तजन

काठमाडौँ, २४ भदौ : भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मीठा खानेकुरा खान र राम्रा कपडा लगाउन दिएर मनाइयो । पर्वमा छोराछोरीहरू

अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

गौशाला, २४ भदौ : कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन भएकाले आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रशिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई

आज कुशे औँशी, पितृ सम्मान दिवस

काठमाडौँ, २३ भदौ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार

दुई सय वर्ष पुरानो ‘बर्खे नाच’को रौनकता

बेनी, २३ भदौ : कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच शुरु भएको मानिन्छ । खासगरी

पञ्चदानः बोधिसत्व पाउने एक उपाय

गौतमबुद्ध वज्राचार्य र कृष्णराज गौतम । काठमाडौँ, २२ भदौ : देशभरी छरिएर रहेका नेवार समुदायले आज पञ्जराँ (पञ्चदान) पर्व बिहानैदेखि घरघरमा गौतम बुद्धको मूर्ति वा तस्वीरमा पूजा गरी मनाएका छन् । हरेक

रामधुनीलाई रामायण परिपथमा जोड्न पहल

देवेन्द्र कार्की । धरान, २२ भदौ : भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले

नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन

काठमाडौँ, २१ भदौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ

ठेक्का हटेपछि मन्दिरको आम्दानीमा वृद्धि

बागलुङ, २१ भदौ : पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ । विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले

शान्त तथा समृद्ध विश्व समाज निर्माण गर्न विश्व शान्ति पूजा

काठमाडौँ, २० भदौ : विश्व बौद्ध धर्म सङ्घले शान्त तथा समृद्ध विश्व समाज निर्माण गर्ने उद्देश्यले थाइल्याण्डमा ‘विश्व शान्ति पूजा’ गर्ने भएको छ । विश्वमा बढ्दै गएको अशान्ति, लोभ, मोह,

संस्कृति धान्दै नेवार समुदाय

रामबहादुर थापा । बागलुङ, १९ भदौ : यहाँको नेवार समुदायमा अहिले भदौरे जात्राको रौनक छ । जनैपूर्णिमादेखि शुरु भएको जात्रा तीजसम्म चल्नेछ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.