राजनीति

अनेरास्ववियूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २४ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै

उपनिर्वाचनमा पार्टीको तयारीका लागि काङ्ग्रेसद्वारा समिति गठन

काठमाडौँ, २४ कात्तिक : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ । काङ्ग्रेसले

जनआन्दोलनका कमान्डर सिंहको योगदान बिर्सन नसकिने

काठमाडौँ, २४ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताउनुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ६५ उम्मेदवार

काठमाडौँ, २१ कात्तिक : निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा

सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवाद

काठमाडौँ, २१ कात्तिक : प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको छ ।

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौँ : परराष्ट्रमन्त्री ज्ञवाली

बैतडी, २१ कात्तिक : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि राष्ट्रनिर्माण महामहोत्सवमा उहाँले

भारतसँग कूटनीतिक तवरबाट समाधान निकाल्न नेता खनालको आग्रह

काठमाडौँ, २१ कात्तिक : पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गर्नु भएको छ । खनालले

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ, २१ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि

राप्रपा संयुक्तद्वारा लिपुलेकबारे भारतको ध्यानाकर्षण गर्न माग

काठमाडौँ, २० कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालको भूभाग लिपुलेक भारतले नयाँ नक्सामा समेटेको विषयमा सरकारले अविलम्ब भारतको ध्यानाकर्षण गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

पोखरा, २० कात्तिक : नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिनुभएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.